अनुसूची १
(ख) डिजायन दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
अनुसूची–१(ख)
डिजायन दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
श्री…………………
………………..
मैले / हामीले यसैसाथ संलग्न नमूना बमोजिमको ………………………. बनाएकोले । बनाउन लगाएकोले डिजायनको सम्पूर्ण विवरण सहितको नक्सा तथा रेखाङ्कन र चार प्रति नमूना र दरखास्त दस्तुर संलग्न राखी डिजायन दर्ताको लागि दरखास्त दिएको छु । दिएका छौं मेरो / हाम्रो नाममा डिजायन दर्ता गरी सोको प्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
साक्षीः– १……………………. दरखास्तवालाको सही ………….
२……………………. ठेगानाः–
मितिः–